an unusual birthday celebration!

0
846

जन्मदिनकै दिन जटिल शल्यक्रिया, होस खुल्नेबित्तिकै अस्पतालबाट ‘बर्थडे सेलिब्रेसन’ !

<p>काठमाडौं । जटिल शल्यक्रियापछि जब बिरामीको होस् खुल्छ, तब आफ्नो वरिपरि झकिझकाउ वातावरण देख्दा कस्तो होला ? बिरामी रहेको शैया वरिपरि रंगबिरंगी बेलुनहरु, खाल खालका क्यान्डिल लाइट, आफन्त र शुभेच्छुकसहित सेता कोर्टधारी चिकित्सक र स्वास्थ्यकर्मीको टोली पनि वरिपरि । यस्तो उत्सवमय वातावरणमा सबैबाट एक आम नागरिकले जटिल शल्यक्रियापछि होस खुल्नेबित्तिकै जन्मदिनको विशेष शुभेच्छा प्रकट होला

www.dcnepal.com